भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन्

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 19, 2023 19-May-2023, Fri
0 Min Read
Aa
teknath rijal

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी घोटालाको अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार रिजाललाई बिहीबार झापाबाट काठमाडौं ल्याइएको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja