गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 21, 2023 21-May-2023, Sun
0 Min Read
Aa
1 horn rhino nepal

चितवनमा शनिबार बिहान गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ का ६० वर्षीय झलकराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरमा काम गरिरहेका पौडेललाई गैँडाले आक्रमण गरेपछि उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja