काठमाडौं उपत्यकामा बिहीबार सार्वजनिक बिदा

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 24, 2023 24-May-2023, Wed
0 Min Read
Aa
rato machhindranath jatra

भोटो जात्राको अवसरमा गृह मन्त्रालयले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार विज्ञप्ति जारी गर्दै काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा बिहीबार सार्वजनिक बिदा दिएको जानकारी दिए ।

ललितपुरमा हरेक वर्ष मनाइने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत बिहीबार जावलाखेलमा भोटो जात्रा हुँदैछ । जात्राका क्रममा राष्ट्रपति जावलाखेल पुगेर भोटो अवलोकन गर्ने चलन छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja