नेपाल एयरलाईन्सले सिङ्गापुर हुदै काठमाडौँ-सिड्नी उडान भर्ने तैयारी

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 25, 2023 25-May-2023, Thu
1 Min Read
Aa
नेपाल एयरलाइन्स

नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले छिट्टै सिङ्गापुर हुदै काठमाडौँ-सिड्नी उडान सुरु गर्ने तैयारी गरेको छ ।

स्रोतका अनुसार निगमले भर्खरै अस्ट्रेलियाका अधिकारीहरुबाट सिड्नी विमानस्थलमा उडान र अवतरणको लागि स्टल प्राप्त गरेको जानकारी प्राप्त भएको छ ।

निगमले काठमाडौँ-सिड्नी उडान सुरु गर्ने मिति असार २१ गते प्रस्ताव गरे पनि अस्ट्रेलियाले अहिले सम्म स्वीकृत गरेको छैन ।

जानकारी अनुसार सिङ्गापुरमा केहि समयका लागि मात्र इन्धन भर्नका लागि मात्र उडानहरु रोकिनेछन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja