क्यानले विश्वकप छनोटका लागि १६ सदस्यीय टोली घोषणा गरेको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 29, 2023 29-May-2023, Mon
0 Min Read
Aa
nepali cricket team

क्यानले जिम्बाब्वेमा आगामी आईसीसी विश्वकप छनोटका लागि सन्दीप लामिछाने सहित १६ सदस्यीय टोली घोषणा गरेको छ ।

टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, रोहित पौडेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जी.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो रहेका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja