यो वर्षको मनसुनले करिब १० लाख भन्दा बढी मानिस प्रभावित हुने

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 12, 2023 12-Jun-2023, Mon
0 Min Read
Aa
बाडी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन सम्बन्धी प्रकोपबाट १० लाखभन्दा बढी मानिस प्रभावित हुने जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले मनसुनका कारण नेपालमा करिब १२ करोड ५० लाख नेपाली प्रभावित हुने सम्भावना रहेको बताए ।

मनसुन सम्बन्धी प्रकोप भन्नाले मनसुन मौसममा हुने विभिन्न प्राकृतिक प्रकोप र आपतकालिन अवस्थाहरूलाई जनाउँछ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja