नेपाली महिला राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी युरोपेली क्लबबाट खेल्ने भएकी छिन् ।
नेपाली टोलीकी फरवार्ड भण्डारीलाई इजरायलको क्लब हापोएल रानानाले त्यहाँको लिग खेल्न अनुबन्ध गरेको छ ।
क्लबले मंगलबार सामाजिकसंजाल मार्फत भण्डारी संग सम्झौता भएको जानकारी दिएको हो । यद्यपि इजरायल एसियाली भुमिमा परेपनि इजरायल युरोपेली महादेशको फुटबलसंगको सदस्य हो ।


















प्रतिक्रिया दिनुहोस्