धरानका बासिन्दा पिउने पानीको चरम अभावमा परेका बेला मेयर हर्क साम्पाङले स्वैच्छिक श्रम योगदान अभियानमार्फत करिब ४२ किलोमिटरको कोकहा खोलाबाट पानी ल्याउन सफल भएका छन् ।
अभियानको ९८ औं दिन मध्यरातमा कोकाहाको पानी धरान–२० स्थित पकुवा नदीमा खसालिएको थियो ।
राजनीतिक दल, दलका नेता र आलोचकहरुले निरन्तर आलोचना गर्दै आएपनि श्रमदानबाट मेयर साम्पाङले कोकहा खोलाको पानी ल्याउन सफल भएका छन् ।


















प्रतिक्रिया दिनुहोस्