नेपालको हवाई सुरक्षामा फ्रान्सको नागरिक उड्डयनले सहयोग गर्ने भएको छ ।
जानकारी अनुसार फ्रान्सको नागरिक उड्डयन प्राधिकरण र नेपाल नागरिक उड्डयनबीच नेपालको हवाई सुरक्षा र सुपरिवेक्षण सुधार गर्न सहयोग गर्ने सम्झौता भएको छ ।

Removed from reading list
UndoSign in to your account

प्रतिक्रिया दिनुहोस्