माइतीघरमा नागरिकता विहीन संघर्ष समिति र प्रहरीबीच झडप

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 20, 2023 20-Jun-2023, Tue
0 Min Read
Aa
jhadap

मंगलबार काठमाडौंको माइतीघरमा नागरिकता विहीन संघर्ष समितिका आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।

सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले पारित गरेको नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकता विहीन संघर्ष समितिले नागरिकताको प्रमाणपत्रबाट वञ्चित भएको जनाएको छ ।

निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा माइतीघरमा प्रहरी र नागरिकता विहिन संघर्ष समितिका सदस्यहरुबीच झडप भएको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja