पोखरा विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 21, 2023 21-Jun-2023, Wed
0 Min Read
Aa
sinchuan airlines

पोखरा विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण भएको छ । बुधबार पहिलो पटक चिनियाँ विमान कम्पनी ‘सिचुआन एयरलाइन्स’ सफल अवतरण भएको छ ।

ए–३१९ विमान बिहान ९ बजेर ६मिनेट जाँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । एक सय ३५ जना यात्रुसहित आउने यो उडान चार्टर्ड उडान हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja