चीनले तीन वर्षपछि नेपाली तीर्थयात्रुलाई पुनः यो पवित्र यात्रामा जान दिने गरी मानसरोवर यात्रा खुला गरेको छ ।
जानकारी अनुसार चीनले प्रतिबन्ध हटाएर नेपाली नागरिक र अन्य देशका पर्यटकलाई नेपाल हुँदै मानसरोवर जाने अवसर दिएको छ ।
मानसरोवर घुम्नको लागि सबैभन्दा राम्रो सिजन मे देखि सेप्टेम्बर सम्म हो ।


















प्रतिक्रिया दिनुहोस्