राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 23, 2023 23-Jun-2023, Fri
0 Min Read
Aa
ramchandra paudel

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर (एमसीभीटीसी) का कार्यकारी निर्देशक प्रा डा रत्नमणि गजुरेलले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरिएको छ ।

राष्ट्रपति पौडेलको असार १ गतेदेखि अस्पतालमा उपचार भइरहेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja