नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि जुनसम्म झण्डै पाँच लाख पर्यटक नेपाल आएका छन् ।
बोर्डका अनुसार पछिल्लो ६ महिनामा चार लाख ७६ हजार ४८१ पर्यटक नेपाल आएका छन् ।
बोर्डका अनुसार यो संख्या सन् २०१९ को बराबर नै हो जब सोही अवधिमा ५३६,००० भन्दा बढीले नेपाल भ्रमण गरेका थिए ।
यो तथ्याङ्कले २०२२ को सोही अवधिको तुलनामा ९७.७९ प्रतिशतले उल्लेखनीय वृद्धि देखाएको छ, तर सन् २०१९ को तुलनामा १६.९३ प्रतिशतले घटेको छ ।
भारत र चीनबाट नेपाल आउने यात्रुको संख्या बढ्दै गएको बोर्डले जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्