राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।
हाल कक्षा १० को परीक्षाफल प्रकाशनको अन्तिम काम भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले भने, ‘हामी असार ७ गतेसम्म सार्वजनिक गर्न सक्छौँ ।


















प्रतिक्रिया दिनुहोस्