नेपाल प्रहरीले ललिता निवास जग्गा प्रकरणमा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगीमा संलग्न थप दुई जनालाई सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा समरजुङ कम्पनीका तत्कालीन प्रमुख रमेश पोखरेल र नक्कली भाडामा लिने देवनारायण महर्जन रहेका छन् ।
यसअघि आइतबार ब्यूरोले तीन जनालाई पक्राउ गरेको थियो । यस प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या नौ पुगेको छ ।


















प्रतिक्रिया दिनुहोस्