आईसीसी विश्वकप छनोटमा नेपाल आयरल्यान्डसँग पराजित

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 5, 2023 05-Jul-2023, Wed
0 Min Read
Aa
nepali cricket team

जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत मंगलबार भएको खेलमा नेपाल आयरल्याण्डसँग पराजित भएको छ ।

यो हारसँगै नेपाल छनोट चरणका १० टोलीमध्ये आठौं स्थानमा पुगेको छ ।

टोलीले अब श्रीलंकामा जुलाई १४ बाट सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछ जहाँ उसले भारत ए, पाकिस्तान ए र युएईसँग खेल्नेछ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja