राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ ।
जानकारी अनुसार बिहीबार साँझसम्म नतिजा सार्वजनिक हुने स्रोतले जनाएको छ ।
जानकारी अनुसार परिणामहरू www.see.gov.np, www.neb.gov.np, www.see.ntc.net.np, www.khaltif\.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconncetplus.com, www.see.edusanjal.com, www.admissionnepal.com, www.seenicasiabank.com, www.neemaaacademy.com, www.mypay.com.np, www.nepaleducatipnportal.com, www.ayoresult.com, www.results.matraeducation.com, www.tuteeline.com, मार्फत पहुँचयोग्य हुनेछ


















प्रतिक्रिया दिनुहोस्