सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, एक बेपत्ता

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 11, 2023 11-Jul-2023, Tue
0 Min Read
Aa
मनाङ्ग एयर

मंगलबार बिहान बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर फेला परेको छ । सोलुखुम्बुको लमजुरा पासमा हेलिकप्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पाँच जनाको शव फेला पारेको स्रोतले बताएको छ । हेलिकप्टरमा ६ जना सवार थिए ।

सोलुखुम्बुको लमजुरा पासमा मंगलबार बिहान हेलिकप्टर सम्पर्कविहीन भएको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja