भारतले नेपालका विभिन्न जिल्लालाई ३४ वटा एम्बुलेन्स, ५० वटा स्कुल बस उपहार दिएको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 16, 2023 16-Jul-2023, Sun
0 Min Read
Aa
India help nepal

नेपालमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने संस्थाहरूलाई भारत सरकारले ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहार दिएपछि काठमाडौंस्थित भारतीय दूतावासले आज सद्भावना प्रकट गरेको छ ।

राजदूत नवीन श्रीवास्तव र शिक्षा, विज्ञान मन्त्री अशोक कुमार राईको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja