मेयर बालेनलाई स्विट्जरल्याण्ड सरकारले दिने भयो अवार्ड

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 18, 2023 18-Jul-2023, Tue
0 Min Read
Aa
मेयर बालेन शाह

स्विट्जरल्याण्ड सरकारले पर्यटन, धार्मिक र सांस्कृतिक सम्पदा व्यवस्थापनका लागि काठमाडौं मेट्रोलाई स्विस टुरिजम अवार्ड–२०२३ को उत्कृष्ट गन्तव्यका रूपमा चयन गरेको छ ।

स्विट्जरल्याण्ड सरकारले मेयर बलेन शाहलाई स्वीट्जरल्याण्डको औपचारिक भ्रमणको निम्तो समेत दिएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja