हनुमानढोका क्षेत्रमा चलचित्र छायांकन गर्दा निम्न शुल्क तिर्नु पर्ने भएको काठमाडौँ महानगरले जनाएको छ ।
काठमाडौं महानगरले चालु आर्थिक वर्षका लागि हनुमानढोका क्षेत्रमा चलचित्र छायांकन गर्दा प्रतिदिन निम्न शुल्क निर्धारण गरेको छ ।
- विदेशी चलचित्रहरूको लागि: रू ५५,०००
- ठूला पर्दाका नेपाली चलचित्रहरूको लागि: रू २०,०००
- विदेशी छोटो चलचित्रहरूको लागि: रू २५,०००
- नेपाली लघु चलचित्र/संगीत भिडियोहरूको लागि: रू १०,०००


















प्रतिक्रिया दिनुहोस्