दाङको तुलसीपुरमा पार्किङ गरिएको बसमा एक ७३ वर्षीय वृद्धा बलात्कृत भएकी छन् । प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
तुलसीपुर उपमहानगरपालिकामा बिहीबार राति ७३ वर्षीया महिलालाई पार्किङ गरिएको ना ४ ख ७८४८ नम्बरको बसमा लगेर सामूहिक बलात्कार भएको जानकारी प्राप्त भएको छ ।
प्रहरीले पुष्कर रोका र रेशम विकलाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । जानकारी अनुसार उक्त घटना बारे थप अनुसन्धान भइरहेको छ ।


















प्रतिक्रिया दिनुहोस्