प्राधिकरणले शनिबार काठमाडौं र ललितपुरका केही स्थानमा ८ घण्टा विद्युत् बन्द हुने घोषणा गरेको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 21, 2023 21-Jul-2023, Fri
0 Min Read
Aa
light bulb

शनिबार काठमाडौं र ललितपुरका केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।

नेपाल विद्युत प्राधिकरणले शनिबार काठमाडौं र ललितपुरका केही क्षेत्रमा विद्युत् कटौतीको समय तालिका सार्वजनिक गरेको छ ।

टेकु सबस्टेसनको स्तरोन्नति र टेकु–स्युचाटार ६६ केभी लाइनलाई १३२ केभीमा चार्ज गर्ने काम भइरहेकाले बिहान ८ः३० देखि ४ः३० बजेसम्म आउटेज हुने भएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja