चितवन राष्ट्रिय निकुञ्जले १४२ वन्यजन्तुको उद्धार गरेको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 24, 2023 24-Jul-2023, Mon
0 Min Read
Aa
chitwan national park jungle sufari

चितवन राष्ट्रिय निकुञ्जले एक वर्षमा १४२ वन्यजन्तुको उद्धार गरेको छ ।

निकुञ्जका अनुसार आर्थिक वर्ष २०२२/२३ मा दुर्लभ वन्यजन्तु, बाघ, अजिंगर, एकसिङ्गे गैंडालगायत १४२ वन्यजन्तुको उद्धार गरिएको छ ।

गत वर्ष सबैभन्दा बढी ८६ वटा अजिंगरको उद्धार गरिएको निकुञ्जका सूचना अधिकारीले बताए ।

गत वर्ष १९ वटा सर्प, १३ चितल, छ वटा प्यान्थर, छ वटा एकसिङ्गे गैंडा र पाँच लोपोन्मुख घरेलको उद्धार गरिएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja