कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 27, 2023 27-Jul-2023, Thu
1 Min Read
Aa
Supreme Court annuls appointment of Uddab Thapa as Koshi province chief minister

सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको निस्कर्श निकालेको छ ।

मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतले उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरिएको प्रक्रियालाई बदर गरेको हो ।

साथै साउन १७ भित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्ने गरी सक्न पनि सर्वोच्चले परमादेश दिएको छ ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट असार २२ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja