मेयर हर्कसाम्पाङलाई अरूको जग्गामा पसेर वृक्ष रोपण नगर्न आदेश

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 28, 2023 28-Jul-2023, Fri
0 Min Read
Aa
harka sampang rai

मेयर हर्कसाम्पाङलाई अरूको जग्गामा पसेर वृक्ष रोपण नगर्न आदेश आएको छ ।

धरान उपमहानगरपालिकाका मेयर हर्कसाम्पाङ राईविरुद्ध रिट परेपछि उच्च अदालत विराटनगरले जनताले कब्जा गरेको निजी जग्गामा रुख रोप्न नदिन अन्तरिम आदेश दिएको छ ।

उनी पनि १५ दिनभित्र अदालतमा हाजिर हुनुपर्नेछ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja