मुग्लिन-नारायणगढ सडकखण्ड अबरुद्ध भएको छ ।
जानकारी अनुसार इच्छाकामना गाउपालिका- ६ स्थित कालीखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर सो सडकखण्ड अबरुद्ध भएको हो ।
पहिरो पन्छाइ सडक सन्चालन हुन केही घण्टा लाग्न सक्छ । सडक अबरुद्ध भएसंगै यात्रुहरु बीचमै रोकिएका छन ।


















प्रतिक्रिया दिनुहोस्