महानगरले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा डोजर चलाउने तयारी गरेको छ ।
महानगरले कार्यालय भत्काउने खबरपछि राप्रपाका नेता, कार्यकर्ताहरू केन्द्रीय कार्यालय पुगेर सडकमा गाडी तेर्साएका छन् ।
महानगरले बिजुलीको हाइटेन्सन लाइनमुनि कार्यालय भवन रहेको भन्दै कार्यालय हटाउन राप्रपालाई गत शुक्रबार समय दिएको थियो ।


















प्रतिक्रिया दिनुहोस्