नारायणी नदीमा हामफालेकी महिलाको मृत्यु

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 3, 2023 03-Aug-2023, Thu
0 Min Read
Aa
narayani nadhi

बिहिवार बिहानै नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको मृत्यु भएको छ ।

नारायणगढस्थित नारायणी पुलबाट हामफालेकी अन्दाजी ४५ वर्षकी महिलाको उद्धार गरिएको थियो भने उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja