नक्कली कागज बनाइ माग्दै हिंड्ने २४ जना भारतीयलाई घर फर्काइयो

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 10, 2023 10-Aug-2023, Thu
0 Min Read
Aa
इन्डियन

बिर्तामोडमा नक्कली कागज बनाएर माग्दै हिँड्ने २४ जना भारतीयलाई प्रहरीले घर फर्काएको छ ।

राजस्थान घर बताउने उनीहरु बसपार्कको एक होटलमा डेरा गरी बसेको फेला पारीएको हो ।

पक्राउ पर्नेहरुमा ६ महिनाको बच्चासहित १२ जना बालबालिका पनि रहेका छन । पक्राउ गरिएका सबैलाई काँकरभिट्टाको मेची पुलसम्म छोडिएको स्रोतले जनाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja