कांग्रेस सांसद सुनील शर्मालाई नक्कली सर्टिफिकेट कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको स्रोतले बताएको छ ।
सांसद शर्माको ब्याचलर डिग्रीको सर्टिफिकेट नक्कली रहेको बताइएको छ । मेडिकल सन्चालकसमेत रहेका शर्माले पछिल्लो समय सम्सदमा सुन तस्करी प्रकारणलाई लिएर अर्थमन्त्री र गृहमन्त्रीको राजिनामा माग्दै आएका थिए ।


















प्रतिक्रिया दिनुहोस्