नक्कली सर्टिफिकेटको कसुरमा ६ जना डाक्टर पक्राउ

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 11, 2023 11-Aug-2023, Fri
0 Min Read
Aa
CIB

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कथित ‘नक्कली डाक्टर’ माथि चलाएको अपरेसनमा अहिलेसम्म एक सांसदसहित ६ जना पक्राउ परेका छन् ।

जानकारी अनुसार नक्कली सर्टिफिकेटको कसुरमा पक्राउ पर्नेहरुमा प्रतिनिधि सभाका सांसद सुनिल शर्मासंगै अमित चौधरी , श्रद्धा सिल्पकार, रामबाबु यादव , एरिना यादव , अमृत चौधरी, , रञ्जितकुमार यादव रहेका छन ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja