प्रतिकूल मौसमका कारण ३ वटा विमानस्थलमा उडान प्रभावित

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 13, 2023 13-Aug-2023, Sun
0 Min Read
Aa
domestic airlines

प्रतिकूल मौसमका कारण नेपालका तीनवटा विमानस्थलको उडान अवरुद्ध भएको छ ।

आज बिहानैदेखि पोखरा र सुर्खेतको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ भने तुम्लिङटारका सबै उडान आजका लागि बन्द गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भइरहेका छन् ।

अन्तर्राष्ट्रिय उडान भने प्रभावित भएका छैनन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja