काठमाडौं उपत्यकामा चटपटे, पानीपुरी र प्याकेज नगरिएको दुध बिक्री वितरणमा रोक लगाउने तयारी

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 13, 2023 13-Aug-2023, Sun
0 Min Read
Aa
काठमाडौँ महानगर

काठमाडौं महानगरपालिकाले वर्षायामभर पानीपुरी, चटपटेलगायतका खाद्यवस्तु बिक्री वितरणमा रोक लगाउने तयारी गरेको छ ।

आइतबार बसेको अनुगमन समितिको बैठकमा यस विषयमा छलफल भएको हो । पानीपुरी, चाटपाटे जस्ता खानेकुराबाट हैजाजस्ता रोग तीव्र गतिमा सर्ने भएकाले कामपाले निश्चित अवधिका लागि बिक्री वितरणमा रोक लगाउने तयारी गरिरहेको स्रोतले बताएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja