खुलामञ्च २ वर्षपछि सर्वसाधारणका लागि खुला

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 18, 2023 18-Aug-2023, Fri
0 Min Read
Aa
khullamanch

राजधानीको मुटुमा रहेको खुलामञ्च दुई वर्षपछि सर्वसाधारणका लागि खुला हुँदैछ ।

ऐतिहासिक र सामाजिक हिसाबले महत्वपूर्ण रहेको यस स्थलमा काठमाडौं महानगरपालिकाले अप्रिल २८, २०२१ देखि तालाबन्दी गरेको थियो।

तर, खुलामञ्चमा भूमिगत पार्किङ निर्माण गर्ने योजना बनाएका मेयर बलेन शाहले उक्त निर्णयबाट पछि हट्दै २७ र २८ नम्बर वडालाई खुला ठाउँको जिम्मा दिने निर्णय गरेका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja