एसिया कपको दोस्रो खेल खेल्न नेपाली क्रिकेट टोली श्रीलंकामा

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 31, 2023 31-Aug-2023, Thu
0 Min Read
Aa
नेपाली क्रिकेट टोलि

एसिया कपको दोस्रो खेल खेल्न नेपाली क्रिकेट टोली बिहीबार श्रीलंका पुगेको छ ।

एसिया कपको १६ औं संस्करण बुधबार पाकिस्तानमा सुरु भएको छ । पाकिस्तानमा भएको पहिलो खेलमा नेपाली टोली पाकिस्तानसँग पराजित भएको थियो ।

नेपालले दोस्रो खेल सेप्टेम्बर ४ मा श्रीलंकामा भारतसँग खेल्नेछ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja