निगमले भैरहवाबाट काठमाडौं हुँदै बैंगलोर उडान गर्ने भएको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 1, 2023 01-Sep-2023, Fri
0 Min Read
Aa
नेपाल एयरलाइन्स

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंमा लेटओभर गरी भारतको बैंग्लोर उडान गर्ने योजना सार्वजनिक गरेको छ ।

सेप्टेम्बर १५ गतेदेखि एयरलाइन्सले भैरहवा–काठमाडौं–क्वालालम्पुर रुटमा हरेक मंगलबार उडान गर्ने भएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja