मलेसियामा सोमबार भएको आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट २०२३ को सेमिफाइनलमा नेपाल कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
नेपालले छनोटमा चौथो जित निकाल्दै प्रतियोगितामा अपराजित रह्यो ।
नेपालले बुधबार युएईसँग खेल्नेछ । महिला टी–२० विश्वकप एशिया छनोटको फाइनलमा पुगेमा मात्रै टोलीले टी–२० महिला विश्वकपका लागि छनोट हुनेछ ।


















प्रतिक्रिया दिनुहोस्