पुर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन परे प्रहरीको फन्दामा

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 5, 2023 05-Sep-2023, Tue
0 Min Read
Aa
दिपेश पुन

पुर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसंग प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले बयान लिएको जानकारी स्रोतले बताएको छ ।

६० किलो सुन प्रकरणमा छानबिनमा परेका व्यक्तिसंगहरु संग उनको आवतजावत बढे पछि पुनलाई सिआईबीले बयान लिएको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja