भुटान एयरलाइन्सले ३० भदौ देखि पुन: काठमाडौँमा उडान सुरु गर्ने भएको छ ।
जानकारी अनुसार सातामा ४ उडान हुने भएको छ । आईतबार, सोमबार, बुधबार र शनिबार गरि साप्ताहिक ४ उडान हुने भएको छ ।

Removed from reading list
UndoSign in to your account

प्रतिक्रिया दिनुहोस्