नेपाल विद्युत प्राधिकरणले भारतमा १०९ मेगावाट बिजुली बिक्री गर्ने अनुमति पाएको छ ।
भारतको ऊर्जा मन्त्रालयले केन्द्रीय विद्युत प्राधिकरणमार्फत प्राधिकरणलाई १०९ मेगावाटको संयुक्त क्षमताका दुई जलविद्युत आयोजनाबाट पाँच वर्षको अवधिमा विद्युत् बिक्रीमा संलग्न गराउन स्वीकृति दिएको छ ।


















प्रतिक्रिया दिनुहोस्