आज देखी त्रिभुवन बिमानस्थल भन्सारका सबै काम ठप्प

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 12, 2023 12-Sep-2023, Tue
1 Min Read
Aa
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल

त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको काम आजबाट ठप्प हुने भएको छ ।

भन्सारमा कार्यरत कर्मचारीले सामूहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनुवाई नभएको भन्दै आजबाट भन्सारको काम ठप्प पार्न लागेका हुन ।​

६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरू धमाधम पक्राउ गरेर आतंकित बनाएको र सोही कारण भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागे गरेका थिए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja