नाबालिका बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दिप लामिछानेविरुद्दको मुद्दाको सुनुवाई आज सोमबार स्थगित भएको छ ।
जानकारी अनुसार जिल्ला अदालत काठमाडौँका केहि न्यायाधिशको बढुवा भएको, केहीको सरुवा भएको हो भने केहि न्यायाधिश तीजको कारण विदामा रहेकाले सुनुवाई स्थगित भएको हो । स्रोतका अनुसार अर्को सुनुवाईको मिती तोकिएको छैन ।


















प्रतिक्रिया दिनुहोस्