एयरपोर्ट अध्यागमनमा ३.५ घण्टा सर्भर बन्द हुँदा यात्रुलाई असर परेको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 19, 2023 19-Sep-2023, Tue
0 Min Read
Aa
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल

अध्यागमन विभागको आन्तरिक सर्भर मंगलबार करिब साढे तीन घण्टा डाउन भएको थियो ।

सर्भर डाउन हुँदा नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटक प्रभावित भएका छन् ।

बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सर्भर डाउन भएको विभागका सूचना अधिकारी खेमराज भुसालले जानकारी दिए ।

सर्भर बन्द भएपछि म्यानुअल प्रणालीबाट यात्रुलाई सेवा विस्तार गरिएको भुसालले बताए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja