१९औँ एसियाली खेलकुद (एसियाड) शनिबारदेखि चीनको हाङ्जाओमा हुँदैछ । एसियाडमा आयोजक, खेलकुद समिति, खेलाडी, व्यवस्थापकलगायत १२ हजार ५ सयभन्दा बढीको सहभागिता रहनेछ ।
खेलमा ४० खेल मुनिका ६१ विधामा ४८१ प्रतियोगिता हुनेछन् । एसियाली खेलकुदको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्ने कार्यक्रम छ ।


















प्रतिक्रिया दिनुहोस्