पूर्वराजा ज्ञानेन्द्र शाह आज भक्तपुर पुगेका छन् । भक्तपुर दरबार स्क्वायरमा पूर्वराजाको स्वागत तथा दर्शनका लागि स्थानीय जनताको ठुलो सहभागिता रहेको थियो ।
पूर्वराजाको स्वागतका लागि घन्टौ देखी कुरेर बसेका जनताले हातमा नेपालको झण्डा बोकेर उनको आगमनसंगै ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ ‘राजसंस्था जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’ ‘जनता आऊ राजा ल्याऊ’ जस्ता नारा लगाएका थिए ।


















प्रतिक्रिया दिनुहोस्