यु-१९ साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 25, 2023 25-Sep-2023, Mon
0 Min Read
Aa
नेपाल यु-१९

दशरथ रंगशालामा सोमबार भएको खेलमा माल्दिभ्सलाई ४–१ गोल ​​अन्तरले पराजित गर्दै नेपाल यू–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपालले सेमिफाइनलमा भारत वा भुटानसँग खेल्नेछ । नेपालका लागि प्रशान्त लक्सम लिम्बु, समिर तामाङ र निराजन धामीले गोल गरे । तामाङले दुई गोल गरे ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja