माइतीघरमा आज पनि राहत शिक्षकहरू र डाक्टरहरुको बिरोध जारी

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 28, 2023 28-Sep-2023, Thu
1 Min Read
Aa
विरोध प्रदर्शन

माइतीघरमा आज पनि राहत शिक्षकहरूले विरोध प्रदर्शन गरेका छन भने डाक्टरहरुको बिरोध प्रदर्शन आज पनि जारी छ ।

स्रोतका अनुसार डाक्टरहरुले मंगलबार गृहमन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, चिकित्सकका प्रतिनिधिसमेतको छलफलले गरेको २ बुँदे निर्णयमाथि असन्तुस्टी जनाउदै आज पनि विरोध प्रदर्शन गरेका हुन ।

२ बुँदे सहमति अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधनले गरेको कसुर र दण्ड सजायसम्बन्धी व्यवस्थाहरू सबैले देख्ने गरी राख्ने उल्लेख छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja