भारतसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै नेपाल यू–१९ साफ च्याम्पियनसिपबाट बाहिरिएको छ ।
निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरीमा सकिएको खेल पेनाल्टीमा गएको थियो । लक्ष लिम्बु, लक्ष्मण थापा र विक्रम थापाले पेनाल्टी गोल गर्न नसकेपछि नेपाल २–३ ले पराजित भएको हो ।


















प्रतिक्रिया दिनुहोस्